Posted by: serial July 26, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
दिपिका जि

खोइ कथा अैपुगेनत - आफु यहाँ कुर्या कुर्यै -
शनिबार पनि कस्तो नभ्याएको - अझै उठेछैन कि क्या हो -
हिजो दिउँसै ताप कसेको मान्छे - कती सुत्न सकेको - अहिले आएर पानी ले छ्यापनु पर्ने क्या।
उठ ल सुतिरा भे - उय्हिसक्या भे चाँही कथा लेख्न शुरु गरे हुन्छ - चिया, भात पछी खाए हुन्छ
आँखा दुखेको त निको भयो होला है - होइन भन्या ११ बजी सक्यो -

ठुल्दाइ ले जस्तो गर्नु भएन है - दुई दिन कुराउने होइन है -
अरुले लेखेको मा चाँही छोटो भयो - लामो लेख चाडै लेख भन्छौ - आफुले पनि तेस्तै गर्ने क्या - क्या बोर भयो
जे भने पनि कथा त छोटो नै भयो है - मेरो हिजोको र आज को कमेन्त जोड्यो भने कथा भन्दा लामो हुन्छ होला - कि कसो फेरी के के भन्यो नभ्नी फेरी - साथी भएर मात्र भनेको - अरुलाई भएेत बाल नै दिन्न थे नि - फेरी ठुस्स मुख लाउछ त आपत। एसो बिहान उठेर कथा पढौ भनेर सोचेको थिए - प्लन नै चौपत - तारेमाम्

Read Full Discussion Thread for this article