Posted by: sumedhu July 26, 2008
लो प्रचण्ड बाहुनकि बात सुनो
Login in to Rate this Post:     0       ?        

तिका ,

 

यसको मतलब यो हैन कि मलाई नेपाली आउँदैन । यो केवल  जातको आधारमा वैमनस्यताको बिऊ रोप्ने तँ जस्ता अल्पज्ञानी नराधमका लागि उदाहरण मात्र हो ।

मलाई लाग्छ तँ २१ औँ शताब्दिमा गल्तिले मान्छे भएर जन्मिस्  । किनभने यो ग्लोबलाइजेसनको संसारमा जात र नश्लका कुरा लिएर मान्छे हुन ठिक छैन । यस्तो जात र नस्लका कुरा त गाई ,गोरू, बंगूर, वा पशु पंक्षीमा तिनीहरूले दिने उत्पादनका आधारमा राम्रो नराम्रो मानिन्छ ।

सक्छस् भने यहाँ बाहुन वा अरू जातका कुरा गर्नु भन्दा कुनै तर्कको कुरा लिएर अगाडि आइज न !

Read Full Discussion Thread for this article