Posted by: serial July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
वो बजै धेरै काराउने होइन ट्यार ट्यार - हिजो देखी फाकाइराछु
मान्दै मान्दै -
एसरी नै अरु तरुनी हरु लाई फकाएको भये - लाइन लागिसक्यो होला -
बुढी भएपछी यस्तै हो भ्नछु म लौ जा - जे गरे नि मान्ने नै होइन
नमानेपछी टेर पुच्छर लाइदैननी आफुले - भन्द्याछु -
कस्तो भन्देखिन रिस उठेर मरेर फेरी उठीसक्यो -

Read Full Discussion Thread for this article