Posted by: Rahuldai July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

किचकन्ने देखी डराएर कोइ आएन छ चौतारीमा यो रमाइलो साँझमा पनि।

 

माइली बजै त भान्छा सान्छा कान्छाको जिम्मा लगाएर भए नि आउनु पर्ने हो। माइला बुढाले जुत्ता लुकाइ दियो कि क्या हो? खाली खुट्टामा भए नि आउनु त पर्ने भन्छु र।

Read Full Discussion Thread for this article