Posted by: Gautam B. July 25, 2008
समुन्द्रसंगको पहिलो भेट
Login in to Rate this Post:     0       ?        

धन्यबाद दीप पर्भो! त्यो बेलाँ हण्डर खाएजस्तो लागेपनि अहिलेचैं रमाइलै लाग्छ।

धन्यबाद जिम्माल! जिम्मालले भनेजस्तो पनि हुन्थ्यो त्यतिबेलासम्म पनि। अहिलेचाहिँ के हुन्छ कुन्नि।

छोरी साढे दुई वर्षकी पुग्न आँटी। सम्झनुभएकोमा धन्यबाद। मेरो जिन्दगी उसकै पछि कुद्दैछ भनौं न। संसारै उसको वरिपरी घुमेको छ अचेल

धन्यबाद चिप्लेजी! आउँदै गरौंला अवश्य पनि, नमरी बाँचे कालले साँचे----।

धन्यबाद Springजी यो संस्मरण मन पराइदिनुभएकोमा!

Read Full Discussion Thread for this article