Posted by: Madness July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

अरे नार्टान दाजु, उ चुनाको साथमा खानेको खेनिको बातइ डिफरैन्ट छ। सला एक बिँडा चुनाको साथमा खाते हि पसिना पसिना हुन्छ और थकान दुर कर्छ। पर मलनेको भि कायदासे मलनेको पर्छ हुजुर, ऊ चुना ज्यादा भइलियो और मलनेको टेममा बिगडिहाल्यो भने सुसरा पुरा होँठको भितरको खालको पतल उखाडिदिन्छ और ४-५ दिन भात रोटि खानेको मिल्देन खेँ खेँ खेँ

Read Full Discussion Thread for this article