Posted by: बिस्टे July 25, 2008
Login in to Rate this Post:
0
?
ओहो कस्तो मज्जा आयो टन्न खाएर अब चही हल छल गर्न सकिन्न, कत्ती मिठो बनाउने भन्या मेरो भान्जी,ज्वाइ साह्रै भाग्यमानी हुने भए। के गर्नु बे गरेर पठाउनै मन छैन,बरु कि लेराउने हो ज्वाँई लाई नि घर तिरै।
अब एक कुड्को सुपारी टोक्न पाये त अर्कै मजा हुन्थ्यो। अब एस्पाली म भान्जी लाई के ल्याइदिउ भन त बा। आँखा झिम्काउने पुतली ल्यैदिउला।
हन मेरो भान्जी लाई किन जिस्काउछौ ह तिमीहरु, हाड भाको आउँलाँ पनि चिप्ली हाल्छ नि कैले काइं।
भान्जी को कथा पढ्न अली ट्याम पाछैन भरे भान्जी ले नै पढेर सुनाउ ल भान्जी। अनी के गरेर आँखा दुख्यो बा तिम्रो,धपेडी धेरै भयो जस्तो छ्। खाली आफ्नो भान्जी को मात्रा बाखान गर्यो भन्लान।
ल सप्पै लाई दोस्रो राउन्ड को जदौ है।
हन रिट्ठे का जान लायो एती चाडै