Posted by: dipika02 July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

लौ लहरे ३ र ४ हो उत्तर चाँही। साथी हुनु त लहरे जस्तो कस्तो ठ्यक्कै थाहा पाउछ भने।
नेप्चु थाहा पाइहल्याउ नि है?
चिप्लु हा हा हा त्यो गुन्द्रुक त मैले पकाकी होइन। हजुरहरु पनि भुजा खाने भए आउनुस्।  मामालाई पहिले टन्न दिन्छु अनी बाकिमा चै बाँडेर खाउला नि। हुन त अझ सम्म मामाको केही खबर आएको छैन। न मेरो कुरै नसुनेर धुर्बको पसल पुगी सक्नु भएको हो?

लौ आजलाई चै लागे है म।

Read Full Discussion Thread for this article