Posted by: serial July 25, 2008
शृंखला
Login in to Rate this Post:     0       ?        
दीप ब्रो सकेको हो - नसकिनु पर्ने जस्तो लाग्याथ्यो
खै क्रमश: त देखिनन नि, हाम्लाई भन्न नहुनी हो
त्यो लोप लेटर मा के लेखेको छ भनेर,

एक्चोटी पढ्न पाये हुन्थ्यो - हाम्लाई पनि थाहा होस् न
लोप लेटर मा के लेखेको छ भनेर - ब्रो को जय हुन्छ ल
खोक दिये ल मैले - बिचार  गर्ने हो कि  

Read Full Discussion Thread for this article