Posted by: susma manandhar July 25, 2008
गजल --राम जाने
Login in to Rate this Post:     0       ?        
गजल राम जाने
सुस्मा मानन्धर
ललीत्पुर


मन त मेरो सफा छ तीम्रो चै राम्जाने
नलाउनु माया लाई हालें तीमीले चै राम्जाने

देखाउनलाई यसरी झुठ बोलेउ कीन राम्जाने
नसक्नेले ब्यर्थमा कीन जोरी खोजेउ राम्जाने

बन्ध थीयो बाटो खुल्यो की अब राम्जाने
संगै जाने की बाटो फरक पार्ने राम्जाने

साथ दीन्छु भन्थेऊ माथ् दीयेउ की राम्जाने
सोझी देखेर मलाई घात गरेउ की राम्जाने
            

Read Full Discussion Thread for this article