Posted by: serial July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
सबैलाई तारेमाम है फेरी पनि
नरे के छ - टाएर ल्यानौ त
रिट्ठे सान - हसुरेको हो
ठुल्दाइ को टिरेन को टाईम भएछ - एकछिन मा अड्डा पुगिन्छ तारेमाम
सान्नानी लाई चिप्ले ले दु:ख दिएछ
बिस्टे हसुर्न गएछ - बाँकी को छ त - तारेमाम ओन् मोर
अनी दिपिकाको आँखा दुखेछ - आँखा दुख्दा दुख्दै पनि अचार, तरकारी, मासु, दाल बनाएछ तर भात बसाल्न बिर्सेंछ तारेमाम

ल अब एउटा प्रश्न
दिपिका को आँखा दुख्यो रे। कसरी दुख्यो त। ओप्सन एस प्रकार को छ?
० कम्पिउतर भन्ने जन्तु को अनुहार धेरै हेरेर
१ चौतारी धेरै चियाएर -
२ घुरान दिएर - सुत्ने घुरान होइन नि - कसैलाई इस्त्रेत हरेको घुरान
३ ढिलो सुतेर - चाडै उठेर को हुनाले - आँखा रातो भएर
४ चौतारी चियाउन को साथ साथै आज कथा पनि लेखेर
५ अल अफ दि अबोव
६ न्न अफ दि अबोव  

सही जवाब दिने लाई उपहार को ब्यवस्ता गरिएको छ।

चौतारी रस्रङ बिभाग
Read Full Discussion Thread for this article