Posted by: dipika02 July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

चिप्लु हजुरको कुरा सुनेर त सधैं हाँसो उठ्छ। चिया सँग चमेना पनि नभै नहुने। चिया पनि अझ अरुले हालेर ठीक्क पार्नु पर्ने। मुख मै पुराउनु पर्ने त होइन होला नि है?

सान्नानी हजुर कत बेपत्त दुई दिन देखी? आर्ना नानु सञ्चै छे?
नेत्र तिम्रो मर्निङ हो अहिले?
मामा भयो भुजा खाने बेलामा के चना चिउरा खानु। भान्जी ले बरु कालो दाल जिम्बु झानेको, काउलिको तरकारी खशीको मासु अनी गोल्भेडाको अचार बनाकी छु हजुर आउनुस अनी मामा भन्जी नै खाउला।
ठुल्दाइ हजुरले मलाई देख्नु भएन हो?
लहरे र रिट्ठे के छ साथीहरु?
पिया सञ्चै?
भाउजु नमस्कार!

कोही छुटेको भए गाली नगरनुस् है। आज आँखा दुखिराछ मेरो।

Last edited: 25-Jul-08 11:39 AM
Last edited: 25-Jul-08 11:50 AM
Read Full Discussion Thread for this article