Posted by: बिस्टे July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
गूड् माफ्टर्नुन चौतारी,
ब्यान ब्यान देखी भेलामा जानु परेर आउनै ढिला भो।
लौ सान्नानी ले बना चिया नि खाइयो,आगो मा पका चिया को स्वादै आर्कै।
ठुल्दाइ,रिट्ठे,पिया,भान्जी,सान्नानी,लहरे,चिप्ले,सउंधिनी ज्यु,हर्के,नेत्रे लगायत पछी आउँदै गरेका सप्पै लाई मैले रमझमे तातातो जदौ टक्र्याए है । आ आफ्नु चिनेर लिनु होला।
भोउ लायो आफुलाई नि जानु पर्‍यो धुर्ब्या हुटला चना चिउरा खान।
Read Full Discussion Thread for this article