Posted by: chipledhunga July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

सान्नानीको गालैमा कालो कोठी रहिछ
नजर नै तिरमिर गराउने
झिमझिम गर्ने परेलीमा पानी परेछ
मोती दाना आँशु तर्काउने

शुक्रबारे जदौ।

चिया खोइ त?  
Read Full Discussion Thread for this article