Posted by: Birkhe_Maila July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

जदौ ठूल्दाई, हर्के, बसन्ती र सानि सानि सान्नानी!

ठूल्दाई, माइली ब्यानब्यानै घट्ट गा'कि छ पिठो पिन्न, कोखो दुखो भनेर चोसो पसारिराथी, काम अर्न परो कि कोखो दुख्छ तेस्को!

Read Full Discussion Thread for this article