Posted by: Birkhe_Maila July 25, 2008
समुन्द्रसंगको पहिलो भेट
Login in to Rate this Post:     0       ?        

गौतमजी, लामो समय पछि साझा छिर्नुभएछ सबैभन्दा पहिला त स्वागत छ!

धेरै रमाइलो संष्मरण राख्नुभयो। मैले पनि सुनेको थिएँ चिनमा खुल्ला अर्थतन्त्रको अभ्यास हुनथालिसकेपछि  त म्यूजियम, चिडियाखाना तथा अरु टिकट काटेर जानु पर्ने स्थानमा समेत टिकट काउन्टरबाट हात छिराउँदा हातमा रौँहरु हेरेर बिदेशी भन्ने लागेमा बढि पैसा माग्ने गर्दथे रे (बिना नागरिकता हेरेरै) भनेर, कति सत्य हो थाहा छैन।

अनि कस्तो चल्दैछ तपाइँको जीवन? छोरी त अब दिनदिनै ठूली हुँदै होलिन्? यसो आउँदै गर्नुहोस न है?

Read Full Discussion Thread for this article