Posted by: Harka_Bahadur July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
जिम्माल जधौ जधौ ।।
कहाँ ठुल्दाइ आझ सप्पैलाई चिया खुवौनुश अनी हामी एक्कै स्वोर्मा ठुल्दाइको चिया बेस्ट भन्छम , अब त्यो अधुवाको चिया मलाई मात्रै हो भने म मात्रै भन्छु एक्छिन मा , आहिले पिउदै छु कसरी भन्नु सक्कोश अनी भन्छु ।।
Read Full Discussion Thread for this article