Posted by: Deep July 25, 2008
समुन्द्रसंगको पहिलो भेट
Login in to Rate this Post:     0       ?        

धेरै पछि भेट भो प्रभो संग यता।

बिरक्त लाग्ने त्यो भोगाइमा त्यतिबेला छम छम नाँचेको तिक्तता अहिले प्रस्तुतीमा पनि उस्तै नाँचेको पाएँ।  तर उती बेलाको त्यो यथार्थको नृत्य अहिले स्मरणको हुन पुगेछ। त्यतिबेला आफै पात्र भएकोले नाँचको रमाईलो छुट्यो होला, अहिले त दर्शक हुन पाएको बेला त्यो रमाईलो पक्कै अनुभब भएको हुनु पर्छ।

Last edited: 25-Jul-08 08:41 AM
Read Full Discussion Thread for this article