Posted by: Harka_Bahadur July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
बोल्नु र चिया आउनु एक्कै चोटि भएछ , लौ गाम्ले हो आउ चै ठुल्दाइले चिया खुवौने रे ।। लौ सान्न्नानी, चेली , दिपिका लाई आज रेस्ट , र ठुल्दाइको चिया पकाउने टेस्ट , तरेमाम ।।।
Read Full Discussion Thread for this article