Posted by: Harka_Bahadur July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

वहाँ ठुल्दाइ वहाँ , यो गीत नेपाल मा हुँदा ३:३० को समय तिर आदुनिक गीत फर्मायिश कार्यक्रम मा रेडियो नेपाल बाट खुब बज्थ्यो ।।
एस एल सि ताका , छतमा बशेर पढ्दा टाढा टाढा बाट आवाज आउथ्यो त्यो दिन्को झझल्को भो।।।
फेरी उही गूड् ओल्ड डेज को याद ।।

अब चै साचिक्कै शुभरात्री है , फाईनल शुभरात्री ।।

Read Full Discussion Thread for this article