Posted by: OcRam July 24, 2008
BHANU BHAKTA MEMORIAL, PANIPOKHARI
Login in to Rate this Post:     0       ?        

खटारे, तोपे, बमे, बोका, चमेरो, कम्प्यूटर, पोट्याक, बांगे, गन साहू, ट्वाँके, मुकेश दाह्री, चार्ली बाम अरु को को थिए रे मास्टर हरु,मैले त बिर्सेछु।

अनि त्यो पुरानो कम्पाउण्डर सर थिए नि हे सिटामोल वाला, बौलाहा कुकुरले टोके पनि सिटामोल दिने, हिहि, ति दिनहरु रमाइला थिए.....................

Read Full Discussion Thread for this article