Posted by: Harka_Bahadur July 24, 2008
Login in to Rate this Post:
0
?
ओह हो बजैको राहुल भाई नाती हाम्रो चै ठुल्दाइ किन ढिलो भो आज, लौ तारेमाम है तारेमाम , गीत सुनाउनुश एक दु ठो ।।