Posted by: Himalaya178 July 24, 2008
Prachanda's Demand to Join the Government
Login in to Rate this Post:     0       ?        

Bisal123,

            Not only taking oath in nepali but I read about him when he became president I think he is a good and clean politician .

तराई केन्द्रित दलका एक मधेस एक प्रदेश र आत्मनिर्णयको अधिकारको माग विरुद्ध निरन्तर आवाज उठाउंदै आएका डा यादव तराईमा सम्मानीत नेताको रुपमा चिनिन्छन । तराइलाइ नेपालवाट टुक्र्याएर छुट्टै राज्य निर्माण गर्ने उद्घोष गर्दै सशस्त्र संघर्ष शुरु गरेका तराइ केन्द्रित समुहको कार्यको विपक्षमा उनी सधै डटेर लागेका थिए ।

आत्मनिर्णयको अधिकार दिने हो भने मुलुक विखण्डन हुने उनको तर्क छ । एक मधेस एक प्रदेशको माग विपक्षमा प्रारम्भदेखी नै उत्रिएका यादवको घरमा मधेसी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण समेत गरेका थिए । तर उनी कहिल्यै आफ्नो राजनीतिक विचारवाट विचलित भएनन ।

Read Full Discussion Thread for this article