Posted by: dipika02 July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

अब साथी ले काम नै गाली खाने गर्छ त म के गरुँ?
अनी मलाई मुली भनेको? त्यस्तो त नभनन बौचा
मैले त पहरे सम्म पनि भनेकी छैन नि।
बडा बुजुर्गलाई तिमी आँफै के के भन्छौ अनी म रिसाए भन्छौ?

मेरो मामा सोझो भएर हो तिमीले बिष्ट बाट बस्नेत बनाको  
मैले मुख ठुस्स पार्ने भन्दा धेरै गुना बढी हासेको मुख टासेकी हुन्छु बौचा , गन त बसेर।

ल जे भए पनि बौचा स्वीट छ, I know.... म केही भन्दिन।  

 

Read Full Discussion Thread for this article