Posted by: dipika02 July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

हो भनेको रिट्ठे कती जान्ने त बौचा दाई भाउजुलाई के के भन्यो हुँदा हुँदा मामाको थर धरी बस्नेत रे अनी यो बौचालाई म के गरु भनन तिमीनै

नेप्चु लाई बिचरा भ्याइ नभ्याइ छ है? सञ्चै छौ?

Last edited: 24-Jul-08 02:14 PM
Read Full Discussion Thread for this article