Posted by: बिस्टे July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

निबेदन


बिषय:  नाम सच्याइ पाउँ भन्ने बारे

           हालै चौतारी रस्रङ बिभाग बाट प्रकाशित हाजिर हुन आउने सुचना मा म बिस्टे राम बिष्ट को पुरा नाम गलत प्रकाशित गरिएको हुँदा, उक्त नाम सच्याई पुन: सुचना प्रकासित गरे मात्रा हाजिर हुन आउने जानकारी गर्दछु।

 

बिस्टे राम बिष्ट
सदस्य
चौतारी बिभाग    

Read Full Discussion Thread for this article