Posted by: dipika02 July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

माइली बुढी मुर्कुट्टा

बिर्खे बुढा ब्वाँसो

वोइ मात्तेको बौचा, मेरो दाई भाउजु लाई जे पायो तेही भन्छौ

अगाडि चै बजै-बजै गर्छ बौचा, कत्तिनै नाती भई खान्छ, अहिले बिचरी भाउजु अगाडि नहुँदा त मुर्कट्टा रे  अहिले भएको त्यही रस्रङ बिभाग पनि खोस्न लाइदिन्छु अनी थाहा पाउछौ, बौचा

Read Full Discussion Thread for this article