Posted by: Rahuldai July 24, 2008
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
सब हसुर्न गए होलान। माइली बजै चाँही खै त। अरु बेला कुबेला फतफताइ रहन्थी। माइला बाजेको भोजन ब्यबस्था गर्दै होला। मेनु मा के छ बजै? कुचो, डाडु, पन्यौ , बेल्ना बाहेक?