Posted by: Himalaya178 July 24, 2008
Prachanda's Demand to Join the Government
Login in to Rate this Post:     0       ?        

Hahahaha..he knows If NC,UML and MJF are together he might loose a chance to lead the country with this attiduded.

केपी ओली
नेपाली कांग्रेस नेकपा एमाले र मधेशी जनअधिकार फोरमको गठबन्धन कुनै हालतमा टुट्दैन । गठबन्धनकै नेतृत्वमा नयां सरकार बन्छ । गठबन्धन टुट्दैन बरु विस्तार हुन्छ। गठबन्धनमा २५ दलनै सहभागी हुनुपर्छ र संविधान निर्माणमा लाग्नुपर्छ । नयां सरकार गठनमा प्रधानमन्त्री लिने दलले सबै महत्वपूर्ण मन्त्रालय छाड्नुपर्छ । एमालेले प्रधानमन्त्रीको जिम्मेवारी पाए महत्वपूर्ण मन्त्रालय छाड्छ । एमाले सबै पद चाहिन्छ भन्ने पक्षमा छैन ।

Read Full Discussion Thread for this article