Posted by: serial July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
लोल ठुल्दाइ के गरेको त्यस्तो -
जे पि टि प्रश्न है त्यो - सही जवाब दिये पनि पुरस्कार छैन रे।
उत्तर दिने जमर्को नगरनु होला।
कसैलाई नि छोडेन ठुल्दाइ ले।
यस्तै हो भने ठुल्दाइ को पोल पनि खोल्नु पर्ने हुन्छ है हामीले
केही नभनी बस्या छु यहाँ चुप लार -
Read Full Discussion Thread for this article