Posted by: ritthe July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

खै दीपीका हेरन कस कस्ले सरापेरै त होलान नि ढाड मर्क्या ! कस कस्ले सराप्या छ फिर्ता ल्यायो है !

जिम्माल बा माइली बजै ले आज ब्यान चौतारी मा फलाक्न ट्याम निकाल्नु पर्छ भनेर आज ब्यान को चुलो चौको पनि हिजै सकी सक्नु भयो रे त !

'नेत्रे दि नाँर्टन' तिमी आ' थे नौ बा कसरी ल्याउनु त च्या?

पर्बते त्यो लहरे को ANA को कुरा भन्यो भने पनि कसैले पत्याउदैन ह्या चौतारी मा ! चौतारी मा गफ गर्दा त्यस्तो सोझो देखिने मान्छे पनि त्यस्तो हुन्छ भनेर कसैले सोच्नै सक्दैन नि ! भन्नु नभन्नु एउटै हो ! तेइ भ'र म चुप छु ! 

Read Full Discussion Thread for this article