Posted by: norton July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
बिस्टेलाई चौतारीको ढोका खोलेकोमा धन्यवाद का साथै जदौ। ठुल्दाइलाई थर भएकोमा बधाईका साथै तारेमाम। रिट्ठेलाई १ कप मात्र चिया ल्याकोमा गालीका साथै प्वाल परेको सिल्भरको थाली। बाँकी सप्पैलाई सलाम। आच्या माइली भाउजुलाई देख्दै नदेखेको। हजुरले गाली नगरि चौतारीमा पस्दा म मात्रै हैन स्वयम बिर्खे बुढा पनि झुक्किन्छन। एहेँ एहेँ एहेँ 
Read Full Discussion Thread for this article