Posted by: parbatya July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
दिपीकाजि, नमस्ते है, म आरामै भन्नु पर्‍यो अनी तपाईंलाई? मैले पनि एउटा कप उठाए है , धन्यवाद चियाको लागि 
लहरे, के छ? किन बोल्न लाज मानेको हो? ANA को कुर भन्छ भनेर हो? भो केही भन्दिन, ढुक्क हौ
माइलिआँ कती जाती का , भैंसी भोकै छन जस्तो छ, एउ भारी घाँस ल्याइदिम?
Read Full Discussion Thread for this article