Posted by: Rahuldai July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

ल लास्टाँ नेपाली पप हरुमा एक दमै मन पर्ने गीत - शायद मेरै उमेरका गायक भएर पनि होला। तर आउरे बाउरे चाउरे छाउरे भन्दा निकै गुण स्तरको पप छ यो।

 

उत्ताउली मोरिले
हिस्सी परेकी गोरी ले
जिउनै गाह्रो पारो नि मलाई

 


 

Read Full Discussion Thread for this article