Posted by: Rahuldai July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

के गर्नु हर्के भाई,
आफुले देखेको भोगेको लेख्ने बानी छ, त्यसको हानी पनि छ। संसार् मा बाच्नु मात्र पर्छ के के देखिन्छ भन्छन, हो रहेछ।
उमेर ले नि होला धेरै वसन्त र धेरै शिशिर का रातहरुको बात् हरु याद आउछ।

 

चाँदनी को यो गीत पनि त्यती नै कर्नप्रिय छ।

 


Read Full Discussion Thread for this article