Posted by: dipika02 July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

चिप्ले, हजुरलाई त्यो हात्तीसुढेँ कप मा चिया पछी दिन्छु है।
लहरे, मैले काग कसैलाई पनि भनेको होइन। तर तिमी सग पनि मजाक मात्रै गरेकी है। फेरी कत्ती के के भन्छे मलाई नभन है साथी। साथी देखेर भनेकी मात्रै हो।
मामा, दिदिलाई नै थाहा नभै म अरुलाई भन्छु होला नि? हेरन भान्जी लाई भनेको पनि। त्यही पनि हजुरकै दिदी र भिनाजु ले कर गरेको हो मैले होइन।हजुरलाई थाहा छ कि छैन भनेर कुरो बुझ्न खोज्नु भएको होला हजुरको दिदिले। अब पुग्यो यो कुरा नगर्ने है।

अरु ले केही सोधेको भए भोली जवाफ दिन्छु है।

Read Full Discussion Thread for this article