Posted by: Rahuldai July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
हैन बिर्खे बुढालाई के भयो हं? जिम्मालनी ले हिजो भात्टीबाट मात्तिएर आउँदा स्वागत बेसमारी गरिन क्या हो? फेरी आज कथा पनि त्यसतै लेखेका छन, खैरियत छैन बुढा को। त्यही भएर"
अइले यतै जिम्दैछु, एउछिनपछि कता मर्छु था छैन!  " लेखेको होला। पर्भू, जिम्माले को रक्षा गर।
 
Read Full Discussion Thread for this article