Posted by: serial July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
भनेको हो नि मैले बुढी मान्छे गाँउ डुलेर नबस भनेर
भनेको माने पो - केही भन्नु हुन्न - थुतुनो चलाई हाल्छ
अनी के के निस्कन्छ के के - उफ
अब के भो होला - उसै त कमजोर मान्छे उसमाथी बुढी
भइसकी -
खोइ कोइ मदनवा लाई बोलाउ त - म लागे खेततिर 
Read Full Discussion Thread for this article