Posted by: ritthe July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

आफ्नै  स्टाईलमा दोश्रो राउन्ड को जदौ का साथ तारेमाम (ठुल्दाइ स्टाईलमा शसुल्क)

सबैको हसुराइ भयो होला ! आफुलाई त जिम्माल ले देखाको मासु भात देखेर अरु केही नि खान मन लागेन !

हाम्री जिम्मालनी बजै कता लागिछिन त आज ! अरु दिन त बसी सक्नु हुँदैन थ्यो !

पर्बते लाई पनि झुलुक्क देख्या थे अघी, पान खान गयो कि क्या हो !

मदनवा पनि छैन कस्तो पान खान मन लाग्या बेला

Read Full Discussion Thread for this article