Posted by: kishnekale July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

खोइ आजको मेनु कस्तो हो के खानु पर्‍यो कुनी माइली आमैलाई बिचरा पेट दुख्यो भन्दै कराउदै त्यो रुख पछाडि जादै हुनु हुन्थ्यो :P (हैन राहुलसर चौतारीमा एउटा रेस्ट रूम हुनु पर्ने हो नि..कसो सर) j/k

नमस्ते है नमस्ते सबैलाई

 

Read Full Discussion Thread for this article