Posted by: chipledhunga July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

मध्यान्हको जदौ सबैलाई।
जिम्मालबा, भोक लाग्या भए ब्रेकफास्टको लेफ्टोभर खाने हो कि भात भन्दा त?
दिपीका, मलाई पनि त्यो हात्तीसुँढे भाँडोबाट एक कप चिया देउ न। अघि त कस्तो ठीक्क अन्दाज गरी चिनी हालेकी।
पर्बत्या, लहरे, र चेलीलाई नमस्कार।
बिष्टे मित्र, तिमी पनि सधैं किन भित्र?
ठुल्दाइ, तारेमाम। अत्याधिक भातले भोक उन्मुलन गरी आन्दोलन सफल पार्नुहोस्। साथै आन्दोलनको सफलता चिलिम तानी मनाउनुहोला।
नेप्चे, माइली बुढी, रिट्ठे, र मास्टर्नीलाई good afternoon.

म चाँही लागें हसुर्न। 


        
     
Read Full Discussion Thread for this article