Posted by: ritthe July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

पियाको चिट्ठी रे दीपीका? अर्को कि तेइ भाईटिका बाला? अनी हाँस्दा हाँस्दा खुस्केको रे? त्यस्तो धेरै हाँस उठ्ने कुरा पढ्नु अघी बौचालाई सम्झनु क्या हासो र रिस ब्यालेन्स हुन्छ !  (J/K)

बजै, के सारो भकिन हौ हाउरी बजै त हाम्लाई देख्दै नदेख्नी? सोधपुछ, हाइ हेल्लो केइ छैन त हौ

Read Full Discussion Thread for this article