Posted by: dipika02 July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

हो हो लहरे काग ले कान लाग्यो भन्दा काग कै पछी लागेर जाउ है तिमी चै। सान्नानी ले जिस्केर के माछा भएको चिया भन्नु भाथ्यो हेर्नु वोर्नु छैन माछा छ भन्दै कराछ बौचा

रिट्ठे  म त सञ्चै छु। हिजो बरु झन्डै खुस्केकी बसन्ती को चिट्ठी पढेर हाँस्दा हाँस्दा

मिस दि यो माइला दाइको को मेनु त पढिन मैले। हजुरले छीsssss लेखेको देखेर।अनी आरामै?, भाई सञ्चै छ?

नेप्चु के छ हालखबर?

माइली भाउजु हजुरलाई त्यो सुरुकै चिया हो है। 

मामा  दर्शन! हजुरलाई अर्को चिया छ है 

 

Last edited: 23-Jul-08 10:40 AM
Read Full Discussion Thread for this article