Posted by: hukke July 23, 2008
के नेपाल मा गुण्डा लाई नपाली कुनै ब्यापार सम्भव छैन?
Login in to Rate this Post:     0       ?        
के नेपाल मा गुण्डा लाई नपाली कुनै ब्यापार सम्भव छैन?
मेरो एक मित्र ले काठमाडौं को ठिकै ब्यस्त रहने स्थान मा सानो एौटा फास्ट फुड को ब्यापार सुरु गर्नु भएको छ। तर अब नेपाल को कथा त सबै लाई थाहा नै छ, गुण्डा लाई चन्दा नदिए पसल बन्द गराइ दिन्छौ भनेर हैरान गरिरहेका ले अैले पसल नै बन्ध गर्ने स्थिती मा पुग्नु भएको छ मित्र अब।
पुलिस ले केही गर्ने स्थिती छैन र गुण्डा राज बन्ध गर्ने कोसैको आट गर्ने स्थिती पनि छैन।
गाउ गाउ म एस्ता ट्यापे ले साह्रै नै दु:ख दिन्छ न्।
के यो देश मा आफ्नु पेट पाल्न का लघी केही गर्न पनि नपौने त।
किन देश मा एस्तो स्थिती आयो।
पुलिस लाई चन्दा। गुण्डा लाई चन्दा।राजनिती का मान्छे लाई चन्दा।
अब सबै ले आफ्नु आफ्नु बिचार  राख्नु होला एश मा।
Read Full Discussion Thread for this article