Posted by: serial July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम सबैलाई
मिस दिssssssssदी यो बौछा भन्या को नि फेरी
अनी बजै हिजो त जम्मै राम्रो गाना बजाएको हुँ मैले
तिमीलाई मननपरे, मैले के गर्नु -

त्यो माछा भाको चिया नखाने है म त -
त्यो माछा भाको चिया खायो भने भोकै हराउछ - भात खानुपर्छ एकछिनमा
 

Read Full Discussion Thread for this article