Posted by: Rahuldai July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

चिप्लु अनी रिट्ठु
तारेमाम।

चिप्लु ले क्या क्लासिक लोकगित को टुक्रा राखेको भने। हिजो राती पनि क्लासिक क्लासिक लोक गीत सुन्दै थिएं। यो छुट्यो।


ओहे रिट्ठु, माइली बुढी संग डराएर हो वा जानी जानी हराएर गीतान्जली मा न आको? गीतान्जली मा के अर्नु, अन्जली भेटे पछी भान्लाउ फेरी। 

Read Full Discussion Thread for this article