Posted by: hukke July 23, 2008
किन यो मुला नेताहरु ले हिन्दी मा सपत लिनु पर्ने हो कुन्नी?
Login in to Rate this Post:     0       ?        

किन यो मुला नेताहरु ले हिन्दी मा सपत लिनु पर्ने हो कुन्नी। मैथली , वा भोजपुरि म ले को भये बरु मान रहन्थो। किनकी हिन्दी भाषा भनेको त्यो मुला को राष्ट्र  अझ मात्री भाषा हैन। 
आफ्नु मात्री भाषा जे नै भएपनी देश को जिम्मेवार पद मा बसी सके पछी कि नेपाली मा कि मैथली वा भोजपुरि मा गर्नु पर्थो।
यस्तै मुजी नेता  ले देश माथि लग्लान अब।

Read Full Discussion Thread for this article