Posted by: Rahuldai July 22, 2008
Login in to Rate this Post:
0
?
सक्कली सिन्धुली गढी भेटिएन हर्के। नक्कली को चाँही भिडियो पनि रहेछ।
कृष्ण बिक्रम थापा लाई कस्ले वास्ता गर्नु? सिन्धुली बजार मा मागेर जीवन बिताइ आखिर दर्दनाक मृत्यु भयो।
कृष्ण बिक्रम थापा लाई कस्ले वास्ता गर्नु? सिन्धुली बजार मा मागेर जीवन बिताइ आखिर दर्दनाक मृत्यु भयो।