Posted by: Maaili_Budhi July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

लहरे नाति बल्ल तेरो बुद्धि पसेच तिजा गिज बजाइचस तो भिडियाँ खेल्नि बुडि त ठ्याक्कै म जस्ति रचेका नाम के हो भन भन बाबु?

राहुलभाइ नाति आज माइलो बुडो कुन भट्टिमा गएचन यसबेला सम्म आउँदैनन यि बुडाको अन्तै लसपस छ कि कसो? म त बरबाद भएँ पत्तो लाइदिन परोका।

हर्के तिम्ले बजा गिजाँ छंम छंम नाचेको त दम बडोका स्वाँ स्वाँ स्वाँ

भुइँमा झरन किस्न भूइँमा झरन

आपत परो हामिलाई रछ्छे गरन

Read Full Discussion Thread for this article