Posted by: Maaili_Budhi July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

कति राम्रा राम्रा गिज बजाएच?का हर्केले हर्क? फस भयो राहुलभाइ नाति बोरफस लहरे बजिया लास्टाट फस भयो हाम्रो गिजको पिरोगराममा लज्जा .....हर्के बजिया हाम्रो पालाको गिज बजाउ त छमछम नाच्न मन लाइचका  ........

सुन्तला पानी सुन्तला पानी

नखाउ भने दुबैको ज्यान जानि

नरोउ मयालु

चटचटचट नाच्यो हर्के नाच्यो

Read Full Discussion Thread for this article